गजल

9:52 PM Posted In
सुरेश  पोखरेल
जोड्नेलाइ थाहा छ बिछोड को पिडा
आँखा चिम्लेर तोड्ने लाई के थाहा !
ढुंगा झैँ मन फोड्ने लाई के थाहा !
बीच बाटोमै छोड्ने लाई के थाहा !!