गजल

12:00 AM Posted In
 सुरेश  पोखरेल
जब छुट्यो दुइ आत्माको तार जिन्दगीमा
थेग्नै गाह्रो कति धेरै जहार जिन्दगीमा
साथ दिने हातहरु टाढा टाढा हुदैगर्दा
जित भन्दा हजार गुणा हार जिन्दगीमा
आउनै छाडे शितल ती बहार जिन्दगीमा !!